कला


पूर्वेली भाकाको नयाँ गीत ‘नभेटेको धेरै भो’ (भिडियो)

पूर्वेली भाकाको नयाँ गीत ‘नभेटेको धेरै भो’ (भिडियो)

नेपालखबर
भदौ १५, २०७७ सोमबार ८:४०,

पूर्वेली लोक भाकाको गीत ‘नभेटेको धेरै भो’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दीपेन्द्र रसाईली र रजनीको स्वर, एकराज विश्वकर्माको शब्द तथा दीपेन्द्र रसाइलीकै संगीत छ। गीतमा सचिन सिंहको एरेन्ज छ।

भिडियोमा वर्षा केसी र बाबु थापा फिचर्ड छन्। भिडियोमा लोकेश थापाको मेकअप, नवराज पौडेलको प्रोडक्सन, अमृत सुनुवारको छायांकन, रविन्द्र खड्काको सम्पादन र रंग संयोजन तथा समन अधिकारीको निर्देशन छ।

भिडियो रेस्क्यू क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad