कला


भारतीय अभिनेता रजनिकान्त राजनीतिमा प्रवेश गर्दै, जनवरीमा पार्टी दर्ता गर्ने

भारतीय अभिनेता रजनिकान्त राजनीतिमा प्रवेश गर्दै, जनवरीमा पार्टी दर्ता गर्ने

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ११:३५,

ट्वीटरमा उनले आफू राजनीतिमा प्रवेश गर्ने र पार्टी खोल्ने विषयको पुष्टि गरेका छन्।

रजनिकान्तले ३१ डिसेम्बरमा पार्टी खोल्ने घोषण गर्ने र आगामी जनवरीसम्म पार्टी दर्ता गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

उनले ट्वीटमा भनेका छन्,‘अहिले नभए कहिले, हामी परिवर्तन गर्नेछौं, सबै परिवर्तन गर्नेछौं।’

मेगास्टार रजनीकान्तले पार्टी खोल्ने घोषणा गरेसँगै उनका समर्थकहरुले यस कार्यको स्वागत गरेका छन्।

सन् २०१७ मा नै उनले राजनीतिक पार्टी खोल्ने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .