कला


फेरि आमा बन्दै करिना कपुर

फेरि आमा बन्दै करिना कपुर

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ८:७,

सन् २०१२ मा अभिनेता सैफ अलि खानसँग विवाह गरेकी करिनाले यसअघि छोरा जन्माएकी थिइन्।

तैमुर अलि खानको जन्म सन् २०१६ मा भएको थियो। यतिबेला करिनाकी छोरा तैमुर ४ वर्षको हुन लागेका छन्।

Image may contain: 1 person, standing

हालै सामाजिक संजालमा करिनाले गर्भवती अवस्थाको फोटो पोस्ट गरेकी छिन्। उनले तस्बिरमा आफ्नो बेली बम्प देखाएकी छन्।

हाल उनका समर्थकले दोस्रोपटक आमा बन्न लागेकी करिनालाई शुभकामना दिइरहेका छन्।

Taimur Ali Khan to follow Pataudi tradition and attend boarding school in  England? | Hindi Movie News - Times of India

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad