कला


बडी हेयर रिमोभलपछि अनिल कपुरः अब मैले पनि अरुले जस्तै तस्बिर पोस्ट गर्नसक्छु

बडी हेयर रिमोभलपछि अनिल कपुरः अब मैले पनि अरुले जस्तै तस्बिर पोस्ट गर्नसक्छु

नेपालखबर
पुस २, २०७७ बिहिबार ११:५०,

उनी आफ्नो वास्तविक उमेरभन्दा जवान देखिन्छन्। तर उनी जहिल्यै उनको शरीरमा रहेको रौंका कारण आलोचित बनिरहन्थे।

उनलाई सामाजिक सन्जालमा ‘बाल कपुर’ भनेर ट्रोल समेत गरिन्थ्यो।

तर यतिबेला भने उनले आफ्नो शरीरमा रहेको अनावश्यक रौंहरु हटाएका छन्।

उनले सामाजिक संजालमा आफ्नो सपना पुरा भएको र अब आफूले पनि बाइसेप्स तथा बडी देखाएर निर्धक्क भएर फोटो पोस्ट गर्नसक्ने बताएका छन्।

६३ वर्षको उमेरमा पनि अनिल कपुरले आफ्नो शरीरलाई फिट राख्न सकेको भन्दै उनको प्रशंसा भइरहेको छ।

Anil Kapoor has shared new pictures of himself on Instagram.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad