‘गल्ती’ को सफलतापछि गायक विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा रहेको गीत ‘गल्ती २’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ।
प्रदीप चापागाईँको शब्द–सिर्जना रहेको गीतको लय कल्याण सिंह, संगीत संयोजन विशाल पौडेलको रहेको छ।
गीतको म्युजिक भिडिओको निर्देशन निकेश खड्काले गरेका छन्। म्युजिक भिडिओमा सुरजसिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन्।
विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्।
हेरौँ भिडियो

प्रतिक्रिया