बलिउड हंगामाका अनुसार रणवीरलाई कोरोना संक्रमण भएको हो।
कोरोना भाइरसका प्रतिबन्ध फुकुवा हुन थालेपछि उनी नयाँ चलचित्रहरुमा व्यस्थ थिए।
रणवीरका अंकल रणधीर कपुरले पनि उनलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्।
हाल उनी बिरामी भएको बताइएको छ। उनी घरमै क्वारेन्टिनमा छन्।
यसअघि रणवीरका आमा नितु कपुरमा पनि कोरोना संक्रमण भएको थियो।

प्रतिक्रिया