टेलिभिजन सेवा प्रदान गर्दै आइरहेको डिशहोमले हिपहप ब्याटल नामक नयाँ रियालिटी शो प्रसारण गर्ने भएको छ।
विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रसारण गर्ने क्रममा फरकखाले रियालिटी शो पस्किनलागेको कम्पनीले जनाएको छ।
शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आइतबार बेलुकी ७ः३० बजे प्रसारण हुनेछ।
रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पूर्ण प्याकेजका ग्राहकहरुको लागि उपलब्ध गराइएको छ।

प्रतिक्रिया