गायक बादल थापाको स्वरमा रहेको ‘नेताले देश डुबा हो’ गीतको भिडिओ सार्वजनिक भएको छ।
मालारानी क्रियसन मार्फत सार्वजनिक भिडिओमा शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत गीतमा रहको छ।
गीतमा नेपाली नेतृत्वले जनतामाथि गरेको प्रहारलाई समेटिएको छ। गीतको भिडिओमा रमेश रसाइलीको सम्पादन रहेको छ।
प्रतिक्रिया