त्यस्ता जीव र बनस्पति देख्दा मानिसहरु आश्चर्यमा पर्छन्। अलास्कामा पनि सन् २०१९ मा त्यस्तै अचम्मको समुद्री जीव भेटिएको थियो।
त्यसको आकार रुखको जराको जस्तो थियो। साराह वेसर अल्फोर्ड नाम गरेकी महिलाले यस समुद्री जीवलाई देखेकी हुन्।
उनले यस जीवको भिडियो बनाएपछि यस जीव भाइरल बनेको थियो। भिडियोमा जराजस्ता त्यसका अंग हल्लिएको देख्न सकिन्छ।
वैज्ञानिकहरुले यस जीवको नाम बास्केट स्टार भएको बताएका छन्।
(भिडियो)

प्रतिक्रिया