पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाम सेदीबाट एक भारतीय पर्यटकलाई ७२० ग्राम गाँजासहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको केरला घर भएका २४ वर्षीय अजिन भर्गिज रहेका छन्।
उनी पोखरामा कोठा भाडामा लिएर बस्दै आएका प्रहरीले बताएको छ।
लागू औषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कर्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको साथबाट डिजिटल राजु पनि बरामद गरेको छ।
भदौ २९, २०८०, शुक्रबार
81
Shares
प्रतिक्रिया