ग्लोबल


भारतका नवनिर्वाचित उपराष्ट्रपति धनखरले आज शपथ खाँदै

भारतका नवनिर्वाचित उपराष्ट्रपति धनखरले आज शपथ खाँदै

भारतका नवनिर्वाचित उपराष्ट्रपति धनखर


नेपालखबर
साउन २६, २०७९ बिहिबार ७:५१, काठमाडौँ

भारतको १४औं उपराष्ट्रपति बनेका जगदीप धनखरले आज पदको शपथ खाँदै छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार धनखरले दिउँसो १२ः३० बजे उपराष्ट्रपति पदको शपथ खानेछन्। 

राष्ट्रपति द्रौपदी मुर्मुले नवनिर्वाचित उपराष्ट्रपति धनखरलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन्। 

जगदीप धनखरले उपराष्ट्रपतिको चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई हराएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .