ad ad

ग्लोबल


हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका राष्ट्रपतिको अन्त्येष्टि

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका राष्ट्रपतिको अन्त्येष्टि

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ११:५१, काठमाडौँ

इरानको राजधानी तेहरानमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका दिवंगत राष्ट्रपति इब्राहिम राईसी र उनका सहयात्रीको अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिमा ठूलो संख्यामा शोकाकुल मानिसको सहभागितामा रहेको थियो। राइसीसँगै विदेशमन्त्री होसेन, अमिर–अब्दुल्लाहियान, पूर्वी अजरबैजानका गभर्नर मालेक रहमाती र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेता मोहम्मद अली अले–हाशेम, सबैजना हेलिकप्टरमा सवार थिए। 

राष्ट्रपति सुरक्षा टोलीका प्रमुख मेहदी मौसावी, हेलिकप्टरका पाइलट र को–पाइलट क्रमशः ताहेर मुस्ताफावी र मोहसेन दर्यानौश र विमान चालक दलका सदस्य बेहरुज कादिमीको दुःखद निधनमा शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .