पश्चिम बंगाल राज्यमा ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेस पार्टीले सानदार प्रदर्शन गरेको छ। लोकसभाका ४२ मध्ये ३१ सिटमा सो पार्टी अगाडि देखिएको छ।
तृणमूलले अघिल्लो चुनावमा २२ सिट जितेको थियो।
सत्तारुढ भाजपा १० सिटमा अगाडि छ।
अघिल्लो चुनावमा भाजपाले १८ सिट जितेको थियो।
यो राज्यमा ७८ प्रतिशत मतदान भएको थियो। जुन मुलुकभरकै धेरै हो।
2.3k
Shares

प्रतिक्रिया