लेबनानको सशस्त्र समूह हेजबुल्लाहले आफ्नो नयाँ प्रमुख चयन गरेको छ।
यसअघिका प्रमुख हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएपछि हेजबुल्लाहले उनको स्थानमा नइम कसिमलाई चयन गरेको हो। यसअघि कसिम समूहको उपमहासचिव थिए।
हालै इजरायलले हसन नसरल्लाहसहित हेजबुल्लाहका धेरै वरिष्ठ नेताहरूलाई मारेको छ।
हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हसिम सफिद्दिन पनि इजरायली आक्रमणमा मारिएका थिए।
255
Shares

प्रतिक्रिया