ग्लोबल


भारतमा कोरोना संक्रमणले पछिल्लो ५ दिनमा मात्रै ३७ जनाको मृत्यु

भारतमा कोरोना संक्रमणले पछिल्लो ५ दिनमा मात्रै ३७ जनाको मृत्यु

नेपालखबर
जेठ २२, २०८२ बिहिबार ५:५३, काठमाडौँ

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

योसमेत भारतमा जनवरीयता अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ। 

भारतभर हाल कोरोना संक्रमणका कारण ४ हजार ३ सय जनाभन्दा बढी बिरामी छन्।

यसमा सबैभन्दा बढी केरला राज्यमा सबैभन्दा बढी १ हजार ३ सय ७३ संक्रमित छन्। त्यहाँ रुघाखोकी र ज्वरो देखिनासाथ कोरोना परीक्षण अनिवार्य गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad