ग्लोबल


इरानमा आक्रमण: अमेरिका र ट्रम्पविरुद्ध विभिन्न देशमा प्रदर्शन (पाँच तस्बिर)

इरानमा आक्रमण: अमेरिका र ट्रम्पविरुद्ध विभिन्न देशमा प्रदर्शन (पाँच तस्बिर)

इरानमा अमेरिकी आक्रमणविरुद्ध दक्षिण कोरियामा गरिएको प्रदर्शन।


नेपालखबर
असार ९, २०८२ सोमबार १३:१८, काठमाडौँ

अमेरिकाले इरानका आणविक स्थलहरूमा आक्रमण गरेपछि विश्वका विभिन्न देशमा विरोध प्रदर्शन सुरु भएको छ। 

सार्वजनिक रिपोर्टहरूका अनुसार इरानमा अमेरिकी हमलाविरुद्ध अमरिका र इरानसहित भारत, पाकिस्तान र दक्षिण कोरियामा अमेरिका र यसका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन गरिएका हुन्। 

इरानमा गरिएको आक्रमणको विरोधमा अमेरिकाकै लस एन्जलसमा गरिएको प्रदर्शन।

भारतको कोलकातामा, सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया (कम्युनिस्ट) का कार्यकर्ताहरूले इरानमा भएको आक्रमणको विरोधमा निकालेको र्‍याली।
इरानमा अमेरिकी आक्रमणको विरोधमा महिलाहरूले गरेको प्रदर्शन।
पाकिस्तानको कराँचीमा अमेरिकाविरुद्ध गरिएको प्रदर्शन।
इरानमा अमेरिकी आक्रमणको विरोधमा दक्षिण कोरियामा निकालिएको मार्च।

अमेरिकाले शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad