चीनले आज (सेप्टेम्बर ३) दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सवका अवसरमा विशाल सैन्य परेड आयोजना गरेको छ।
सैन्य परेड समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले चीन कहिल्यै कुनै पनि धम्कीसँग नडराएको र नडराउने बताएका छन्।
‘इतिहासले हामीलाई चेतावनी दिन्छ- मानवता सँगै उठ्छ र पतन हुन्छ। चीन कहिल्यै पनि कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेको छ’, सीले भने।
उनले भने, ‘नयाँ यात्रा, नयाँ युग हो।’



















429
Shares

प्रतिक्रिया