ग्लोबल


दिल्लीमा लगातार दोस्रो दिन भूकम्प

दिल्लीमा लगातार दोस्रो दिन भूकम्प

प्रतीकात्मक तस्बिर


नेपालखबर
असार २७, २०८२ शुक्रबार २१:२, काठमाडौँ

भारतको दिल्लीमा लगातार दोस्रो दिन शुक्रबार भूकम्प गएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार शुक्रबार साँझ ७:४९ बजे दिल्ली-एनसीआरमा ३.७ रेक्टर स्केलको भूकम्प गएको हो। 

एनसीएसका अनुसार, ‘भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। यसको गहिराइ जमिनबाट लगभग १० किलोमिटर तल थियो।’

यसअघि बिहीबार बिहान ९:०४ बजे दिल्ली-एनसीआरमा भूकम्प ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad