भारतको कोलकातामा शुक्रबार दिउँसो शक्तिशाली भूकम्प गएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए।
शुक्रबार दिउँसो १:२२ बजे भारत-बंगलादेश सीमानजिकै बंगलादेशको ३ किलोमिटरभित्र केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भूकम्प गएको हो।
अहिलेसम्म भूकम्पबाट क्षतिको कुनै जानकारी छैन।
90
Shares

प्रतिक्रिया