कर्णाली


सुर्खेतमा घरको छतबाट खसेर पुरुषको मृत्यु

सुर्खेतमा घरको छतबाट खसेर पुरुषको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज ३ , काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगरमा दुई तले घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ। आइतबार साँझ उनको उपचारको क्रममा मृत्यु भएको हो। 

वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे स्थित ४६ वर्षीया मनिराम चौधरी आफ्नै घरको दुईतला घरबाट खसेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ। 

प्रहरीकाअनुसार घरको तलाबाट खसेर चौधरीको टाँउको तथा शरीरको विभिन्न भागमा भित्री चोट लागि घाइते भएपछि देउती नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागी  प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

उनको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीको भनाई रहेको छ।

असोज ३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad