ad ad

कर्णाली


सुर्खेतमा घरको छतबाट खसेर पुरुषको मृत्यु

सुर्खेतमा घरको छतबाट खसेर पुरुषको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०७९ सोमबार १०:५८, काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगरमा दुई तले घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ। आइतबार साँझ उनको उपचारको क्रममा मृत्यु भएको हो। 

वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे स्थित ४६ वर्षीया मनिराम चौधरी आफ्नै घरको दुईतला घरबाट खसेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ। 

प्रहरीकाअनुसार घरको तलाबाट खसेर चौधरीको टाँउको तथा शरीरको विभिन्न भागमा भित्री चोट लागि घाइते भएपछि देउती नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागी  प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

उनको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीको भनाई रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .