जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन्।
लामो समयदेखि नेकपाका शक्ति बहादुर बस्नेतले जित्दै आएको कम्युनिष्टको किल्लालाई भत्काउँदै बुढा विजयी बनेका हुन्।
बुढाले २० हजार १३८ मत पाउँदा उनका प्रतिस्पर्धी बस्नेतले १७ हजार ४०० मत पाए।
यस्तै, एमालेका डम्बर बहादुर सिंहले १६ हजार ८८२ मत पाएका थिए।
453
Shares

प्रतिक्रिया