ad ad

कोशी


मोरङको सुन्दरहरैंचामा आगोले जलेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैंचामा आगोले जलेर एक जनाको मृत्यु

फाइल तस्बिर


सुमन पुरी
भदौ २, २०७९ बिहिबार १०:३०, काठमाडौँ

मोरङको सुन्दरहरैंचामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

आगोलागीबाट बेलवारी ११ का कुमार श्रेष्ठको मृत्यु  भएको मोरङ प्रहरीले जनाएको छ।

गएराति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी रङ लगाउन आएका श्रेष्ठको मृत्यु भएको मोरङ भएको हो। उनी गिरीको घरमा रङ लगाउन आएका थिए।

विद्युत सर्ट भएर आगलागी हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घरसँगै रहेको गिरीको काठ मील समेत जलेर नष्ट भएको छ। 

आगलागीको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .