झापाको मेचीनगर नगरपालि-६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ। बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको सुन गएराति बरामद गरिएको हो। बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ। रासस प्रकाशित: मंसिर १२, २०८१ बुधबार ९:३ 108 Shares
प्रतिक्रिया