तेह्रथुमको टीएमजेमा यो वर्ष गुराँस नफुलेको भन्दै नगरपालिकाको दमकलले पानी हालिएको छ। चैत २७ गते कोसी सरकारले त्यो ठाउँमा पर्यटन वर्ष २०८२ उद्घाटन गर्दै छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। प्रकाशित: चैत २३, २०८१ शनिबार २०:२४ 111 Shares
प्रतिक्रिया