झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दर्ताका लागि तयारी गरेको छ।
बालेन शाह दमक आइपुगेपछि र्यालीसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा जाने तयारी भएको छ।
विभिन्न झाँकीहरूसहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न जाने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ।
बालेन शाह आजै जनकपुरबाट उम्मेदवारी दर्ताका लागि झापा आएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आज ११ बजे मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।
213
Shares

प्रतिक्रिया