मधेस


रौतहट–३ मा मतगणना सुरु, जसपाको सुरुवाती अग्रता

रौतहट–३ मा मतगणना सुरु, जसपाको सुरुवाती अग्रता

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १६:५६, काठमाडौँ

रौतहट-३ मा मतगणना सुरु भएको छ।

सुरुवाती चरणमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले अग्रता लिएको छ। जसपाका गोविन्द चौधरीले १८५ मत ल्याएका छन्।

रास्वपाका रवीन्द्र पटेलले १०७ र नेपाली कांग्रेसको रामकृषलप्रसाद यादवले ५७ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad