यदि कुनै नेतालाई एक्सन फिल्म खेलाउने अवसर पाएँ भने पहिलो रोजाइमा गगन थापा पर्नुहुनेछ।
उहाँलाई एक्सन फिल्ममा खेलाइयो भने फिल्म सुपरहिट हुन्छ होला।
आजको नयाँ पत्रिकामा द्वन्द्व निर्देशक हिमाल केसीले भनेका छन् : उहाँलाई संवादसँगै एक्सन गरेको खुब जम्छ। उहाँ भित्रैदेखि बोल्नुहुन्छ।
र, उहाँको बोल्ड आवाजले एक्सन थप बलियो हुन्छ।

प्रतिक्रिया