ad ad

फोटोफिचर


नेपाल र पीएनजीबीच उपाधि भिडन्त (तस्बिरहरु)


विक्रम राई
चैत २१, २०७८ सोमबार १४:३२, काठमाडौँ

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनल खेलमा अहिले नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन्। 

टस हारेको नेपालले पीएनजीलाई १६९ रनको चुनौती पेस गरेको छ। अहिले पीएनजी जवाफी ब्याटिङमा छ।

उल्लेख्य घरेलु दर्शकको साथ पाए पनि नेपाली खेलाडीहरूले सुरुवातमा निराशाजनक प्रदर्शन गरे।

तर कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाललाई मध्य स्कोरमा पुर्‍याउने क्रममा करण केसी र दीपेन्द्र सिंह ऐरीले गतिलो साझेदारी गरे। 

अलराउन्डर दिपेन्द्र सिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले शृंखलाको उपाधिका लागि पपुवा न्युगिनीलाई मध्यम लक्ष्य दिएको हो। 


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .