काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खननको अभियानलाई आज पनि निरन्तरता दिएको छ। बिहीबार पनि महानगरले जय नेपाल हलमा डाेजर चलाएकाे थियाे।
जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको थियो। त्यहाँ महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको थियो।
आज पनि महानगरले डोजर चलाएको हाे।
यसअघि जय नेपाल हलको ठाउँमा अन्यथा पर्न गएकाले सचयाइएको छ -सम्पादक
तस्बिरहरुः
855
Shares
प्रतिक्रिया