ad ad

फोटोफिचर


विराटनगरमा होलीको रौनक (तस्बिरहरू)


ध्रुव भट्टराई
फागुन २३, २०७९ मंगलबार १२:५१, विराटनगर

फागुपूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ।

एकआपसमा रङ र लोला खेली आपसी सद्‌भाव साटेर होली सोमबार देशको पहाडी क्षेत्रमा मनाइएको थियो। पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा मनाइएको हो। 

यसैबीच विराटनगरमा पनि होली मनाइएको छ। 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‌भावनाको सन्देश लिई आउने फागु पर्व असत्यविरुद्ध सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा  मनाउने प्रचलन छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .