स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत केही क्याम्सपमा विद्युतीय मतदान भइरहेको छ।
धेरै क्याम्पसमा कागजमै मतदान भइरहेका पुल्चोक इन्जिनिरिङ क्याम्पमा भने विद्युतीय मतदान गरिएको हो।
इन्जिनियरिङ पढाइ हुने यहाँ विद्युतीय मेसिनको प्रयोग हुँदा मतदान पनि चाँडो भइरहेको छ। विद्युतीय मतदानले धाँधली सम्भावना पनि कम हुने बताइन्छ।
यहाँ विद्युतीय मतदान हुने भएकाले परिणाम पनि चाँडै आउने बताइएको छ।
चैत ५, २०७९, आइतबार
प्रतिक्रिया