नेपाल ल क्याम्पसमा अहिले स्वतन्त्र विद्यार्थी युनियनको मतदान जारी छ। विभिन्न विद्यार्थी संगठनहरु प्यानल बनाएर चुनावमा होमिएका छन्। अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ। प्रकाशित: March 19, 2023 | 14:52:48 चैत ५, २०७९, आइतबार
प्रतिक्रिया