आज माघे संक्रान्ति। देशका विभिन्न समुदायले आफ्नो रीतिरिवाजअनुसार उत्सव मनाउँदै छन्।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले मकर संक्रान्ति पनि भनिन्छ।
तराईमा थारू समुदायले माघी पर्वका रूपमा यस दिनलाई उल्लासमय रूपमा मनाउने गरेको छ। पहाडमा मगर र छन्त्याल समुदायले माघे संक्रान्ति पर्व विशेष रूपले मनाउँछन्। काठमाडौँको टुँडिखेलमा मंगलबार मगर समुदायले मनाइरहेको माघे संक्रान्ति उत्सवका ड्रोन फोटोहरू:











480
Shares

प्रतिक्रिया