बहुप्रतिक्षित झापा क्षेत्र नं ५ बाट भारी मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह विजयी भएका छन्। शनिबार अपरान्ह घोषणा गरिएको मत परिणाम अनुसार शाहले ६८ हजार ३४८ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए। बालेनले ४९ हजार ६१४ मतान्तरले जितेका हुन्।
प्रधानमन्त्रीका उम्मेदवार शाहको विजयोत्सवमा सहभागी हुन मतदाता र शुभचिन्तकको थेगिनसक्नु भीड छ। अहिले सो स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ।





















288
Shares

प्रतिक्रिया