आजबाट हिन्दु धर्मालम्बीको ठूलो पर्व दसैँ सुरु भएको छ। दसैँको पहिलो दिन काठमाडौंको बसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ।काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा रहेको हनुमानढोका दरबारमा परापूर्वकाल देखि यसरी जमरा राखिदैँ आइएको छ। प्रकाशित: कात्तिक १, २०७७ शनिबार ०६:५८ | October 17, 2020 3 Shares
प्रतिक्रिया