फोटोफिचर


गाई र कुकुरको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)


नेपालखबर
भदौ १८, २०७६ बुधबार १२:४६,

गाई, कुकुर लगायतका जनबारको जीवनरक्षाको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ।

पशुलाई पनि मानवीय व्यवहार गरौँ, गाई कुकुर लगायतका जनावरलाई माया गरौं भन्दै विभिन्न पशु अधिकारकर्मी संघसंस्थाले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

पदर्शनकारीहरुले सुर्खेतमा गाई मरेको र खोटाङमा कुकुर मारेको भन्दै त्यसको कडा विरोध गरेका छन्।

‘पशुलाई पनि मानवीय व्यवहार गर्न सिकौँ’, ‘कुकुर तिहार गोवर्धन पूजा, पशु अधिकार किन धुजाधुजा’, ‘पशुपन्छी अबोध प्राणी हुन, उनीहरुप्रति विवेकशील बनौँ’, ‘पशु मुक्ति’ लगायतका प्लेकाड बोकेर पशु अधिकारकर्मी प्रदर्शनमा उत्रिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad