ad ad

राजनीति


सर्वाेच्च अदालतमा धकेलाधकेल (तस्बिरहरू)

सर्वाेच्च अदालतमा धकेलाधकेल (तस्बिरहरू)

विक्रम राई
कात्तिक २८, २०७८ आइतबार ११:१, काठमाडौँ

सर्वाेच्च अदालतमा धर्ना दिने क्रममा आज आइतबार आन्दोलित वकिल र प्रहरीबीच धकेलाधकेल भएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कार्यकक्ष प्रवेशमा रोक्न मूलगेटमा धर्ना बस्ने क्रममा प्रहरी र कानुन व्यवसायीबीच केही बेर सामान्य धकेलाधकेल भएको हो। 

अहिले भने स्थिति सामान्य भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .