ad ad

राजनीति


बिर्तामोडको उपप्रमुखमा पत्रकार सिग्देलको मनोनयन

बिर्तामोडको उपप्रमुखमा पत्रकार सिग्देलको मनोनयन

सुमन पुरी
बैशाख १२, २०७९ सोमबार १७:५०, विराटनगर

पत्रकार तीर्थ सिग्देलले बिर्तामोड नगरपालिकाको उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्।

दुई दशक सक्रिय पत्रकारितामा रहेका सिग्देलले एकीकृत समाजवादी पार्टीको तर्फबाट उपप्रमुखमा मनोनयन दर्ता गराएका हुन्।

उनी अहिले एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठनका प्रदेश १ संयोजक छन्।

बिर्तामोडमा रहेर पत्रकारिता गर्ने सिग्देलले पार्टीले जिम्मेवारी दिएका कारण आफू उम्मेदवार बनेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .