राजनीति


एकीकृत समाजवादीका नगरप्रमुख उम्मेदवार नै एमालेमा प्रवेश

एकीकृत समाजवादीका नगरप्रमुख उम्मेदवार नै एमालेमा प्रवेश

शैलेन्द्र महतो
बैशाख २१, २०७९ बुधबार २२:११, जनकपुरधाम

 


धनुषामा नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख पदका उम्मेदवार नै नेकपा (एमाले)मा प्रवेश गरेका छन्। धनुषाको सबैला नगरपालिकामा समाजवादीका प्रमुखका उम्मेदवार राजु गुप्ता एमालेमा प्रवेश गरेका हुन्। 

उनले एमालेका मेयर पदका उम्मेदवार राजकिशोर यादवलाई समर्थन गर्दै पार्टी प्रवेश गरेशा हुन्। उम्मेदवार यादव एमालेका धनुषा जिल्ला अध्यक्ष समेत हुन्। 

‘मेयर पदका उम्मेदवार राजु गुप्ता आजै समाजवादीको झण्डा, व्यानर घर र गाडीबाट हटाएर मलाई समर्थन गर्नु भएको छ। उहाँ पुनः एमालेमै फर्किनु भयोु यादवले नेपालखबरसँग भने। 

गुप्ताले फेरि आफ्नै घरमा फर्किएको प्रतिक्रिया दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .