नेपाली कांग्रेसले २०७४ मै कारबाही गरेपछि स्वतन्त्र भएका नेता गोविन्दराज जोशीले कैँची चुनाव चिह्न पाएका छन्।
तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध नेकपा एमालेको साथसहित चुनावी मैदानमा होमिने योजना बनाएका उनलाई निर्वाचन अधिकृतको कार्यालयले कैँची चुनाव चिह्न दिएको हो।
२०७४ मा पनि उठ्न तयार उनलाई रामचन्द्र पौडेलले नै उजुरी दिएर चुनावी मैदानमा आउन दिएका थिएनन्।
33
Shares
प्रतिक्रिया