राजनीति


बागलुङ १ मा चित्रबहादुर केसीले लिए अग्रता

बागलुङ १ मा चित्रबहादुर केसीले लिए अग्रता

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २२:५३, काठमाडौँ

बागलुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता लिएका छन्।

बाग्लुङ नगरपालिका–१ र बरेङ गाउँपालिका–१ को मतगणना सम्पन्न हुँदा उनले अग्रता लिएका हुन्। 

प्राप्त मतपरिणामअनुसार केसी १ हजार १७८ मतसहित पहिलो स्थानमा छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार सूर्य पाठक ६९० मतका साथ पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ४१५ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad