राजनीति


कञ्चनपुर १ मा २३ सय मतले पछि परिन् बीना मगर

कञ्चनपुर १ मा २३ सय मतले पछि परिन् बीना मगर

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १६:४१, कञ्चनपुर

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभातर्फ नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ।

नेकपा एमालेका तारा लामा तामाङले दोब्बर बढी मतान्तरको अग्रता बनाइरहेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार तामाङले ४ हजार ४६४ मत ल्याएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी बीना मगरले २ हजार ७४ मत प्राप्त गरेकी छन्।

उनीहरुबीचको मतान्तर अहिले बढ्दै २ हजार ३९० पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .