ad ad

राजनीति


सरकारको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’ आज शीर्ष नेतालाई बुझाइँदै

सरकारको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’ आज शीर्ष नेतालाई बुझाइँदै

फाइल फाेटाे


नेपालखबर
पुस २३, २०७९ शनिबार ७:३४, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा आज सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै छ। 

सत्तारुढ गठबन्धनको कार्यदलले शुक्रबार १३ पृष्ठ २० बुँदाको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’लाई अन्तिम रूप दिएको हो। उक्त मस्यौदा आज (शनिबार) सत्ता गठबन्धनका शीर्ष नेतासमक्ष पेस गरिने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .