राजनीति


शीतल निवासले फेर्‍यो राष्ट्रपति पौडेलको फोटो

शीतल निवासले फेर्‍यो राष्ट्रपति पौडेलको फोटो

फाइल तस्बिर


नेपालखबर
चैत १, २०७९ बुधबार १४:४, काठमाडौँ

शीतल निवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरेको छ।

दुवै गालामा रहेको कोठीसमेत गायब हुने गरी इडिट गरिएको फोटो अपलोड गरिएपछि सामाजिक सञ्जालमा हाँसीमजाकको विषय बनाइएको थियो।

वास्तविक पहिचान नै मेटिने गरी फोटोसपबाट टल्काएर अपलोड गरिएको फोटो राष्ट्रपतिको कार्यालयले दुई दिनमा हटाएको हो।

दुवै गालामा रहेको कोठी देखिने गरी राष्ट्रपतिको कार्यालयले पौडेलको फोटो बुधबार अपलोड गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .