नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले तनहुँ–१ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका छन्।
उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्।
यसअघि सो क्षेत्रबाट नेकपा (एमाले) का सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ मा सांसद पद खाली भएको हो।
सो क्षेत्रमा वैशाख १० गते निर्वाचन हुँदैछ।
30
Shares

प्रतिक्रिया