राजनीति


बारा-२ को मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै

बारा-२ को मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै

नेपालखबर
बैशाख १०, २०८० आइतबार २२:१५, काठमाडौँ

बारा २ को मतगणनाका लागि आवश्यक तयारी थालिएको छ।

सबै मतपेटिका संकलन सकिएको र अहिले मतपेटिका बुझ्ने काम भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी(सीडीओ) नवराज सापकोटाले जानकारी दिए।

सर्वदलीय बैठकपछि मतगणना सुरु हुने सीडीओ सापकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .