संघीय बजेट २०८०-८१ बारे ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोषिमा कार्कीले सुझाव मागेकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ साझा गरेर उनले ललितपुर ३ मा विकास निर्माणका योजनामा आवश्यक बजेटसम्बन्धमा सुझाव मागेकी हुन्।
उनले प्राथमिकताका आधारमा बजेटका लागि पहल गर्ने बताएकी छन्।
प्रतिक्रिया