ad ad

राजनीति


कांग्रेसबाट प्रतिनिधिसभाको सचेतक बनिन् सुशीला थिङ

कांग्रेसबाट प्रतिनिधिसभाको सचेतक बनिन् सुशीला थिङ

नेपालखबर
जेठ २५, २०८० बिहिबार १७:१४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य सुशीला थिङलाई सचेतकमा मनोनयन गरेका छन्। 

उनले बिहीबार समानुपातिकतर्फकी सांसद थिङलाई प्रतिनिधिसभाको सचेतकमा मनोनित गरेका हुन्। सिन्धुलीकी थिङ कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।

उनलाई संसदीय दलको विधानको धारा १३ (२०) बमोजिम सचेतक पदमा मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। 

यसअघि देउवाले प्रतिनिधिसभा सदस्य रमेश लेखकलाई प्रमुख सचेतकमा मनोनित गरिसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .