नेकपा एमालेको केन्द्रीय पार्टी स्कुल विभागको बैठक सुरु भएको छ।
एमाले नेता विष्णु रिजालका अनुसार स्कुल विभागको सत्रौँ बैठक प्रदीप ज्ञवालीको अध्यक्षतामा केन्द्रीय कार्यालयमा केही बेरअघि सुरु भएको हो।

दुई दिनसम्म चल्ने बैठकले पार्टीको पाठ्यक्रम परिमार्जनलगायत पार्टी पंक्तिलाई स्कुल सञ्चालनका लागि कार्ययोजना बनाउनेछ।


39
Shares

प्रतिक्रिया