ad ad

राजनीति


कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान

कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८० सोमबार १२:४९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान बस्ने भएको छ।

संसदीय दलको बैठक बस्नुअघि मंगलबार बिहान कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान साढे ७ बजे बस्ने छ।

संसदीय दल कार्यसमितिको बैठकले एजेन्डा तय गरेपछि दलको बैठक बिहान ८ बजे  नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .